Posted by: world_map July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
नेप्चे, ए हो रैछ त, 'रोग' भन्ने टुक्रा रैछ, साह्रै मज्जाको रैछ, धनियाँबाद है। ;) मैले त्यो कामबाट पढेको त थिएँ, घर पुगेर चैं भुसुक्कै बिर्सेछु, फेरी अर्कै पन्नामा हराएछ त्यसैले होला।
Read Full Discussion Thread for this article