Posted by: nepalean July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
यो मोरो चित्रे अस्ति माथि थुम तिर गको थियो । केटी त देख्नै नहुने , ठुलिलाइ भेटेच फस्फुस्लुम पारिहालेच । ए चित्रे यस्तो मन्तर त हाम्रा भउतेलाइ नि सिकाइदिनु पर्यो ।आजकाल भउते कसैले नि हेरेनन भनेर घरैमा औलो लार बसेका छन ।
Read Full Discussion Thread for this article