Posted by: CaMoFLaGeD July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए चित्रे!! यि मैना को हुन् नि?? अब कुरो बुझियो!! ल यहाँ समाजका अगाडी ल्याम्न परो ति मैनालाई। धन्न ठुल्नानी काफल टिप्न गा'को बेलामा कुरो निस्क्यो नत्र यिनलाइ बिजोग पार्थिन् बिचरीले। :पि माल्दाइ को कक्र्याककुक्रुक सल्याकसुल्लुक के कुरो हो तेस्तो? बुझे मार्नु लौ!
Read Full Discussion Thread for this article