Posted by: world_map July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
साझा पर्योगकर्ता, चौतारीको मिस चैं मास्टर्नी दिदी(miss_me) हुनहुन्छ। रोल नं चैं आफैं छान्ने हो, तर लिइसक्या चैं छान्न पाइदैन। नत्र मास्टरको लागि दर्खास्त दिए नि हुन्छ, विद्यार्थी बन्न मन नलागे। यौटा प्रौढ शिक्षाको कक्षा नि छ। अहिले सम्म गैसकेका रोल नं मैले सम्झेसम्म: प्रौढ शिक्षामा ० बब दाई १ बिर्खे जिम्माल साधारण कक्षामा १ नमे २ गाले हो कि को हो बिर्से ३ आइते ४ साहिंला होल ५ पिरती ६ ठूल्नानी ८ चित्रे (म आफैं) :D ११ खै को हो बिर्सें तर गैसक्यो १२ नि गैसक्यो क्यारे १३ यामे जस्तो छ १५ मिस्टे २० भुसुक्कै बिर्सें :) २१ नेप्चे २२ तितौरी २३ कुम्ले हुनुपर्छ ४२० लुते ल, यी बाहेक जे छान्दा नि हुन्छ, अनि आफ्नो रोल नं चैं सम्झिनु है,अरूको भुले नि! ;)
Read Full Discussion Thread for this article