Posted by: Birkhe_Maila July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
भनेसि कुरो गइरो र'छ लुतेओ। अब चाइन्जो लेउसास मा चडेर सेउसि पट्टयाउन नसके कम से कम क्याम्री चडेर राम्रिलाई साइडमा राख्न त परो नि लुते। अब मेरो के कुरा गराई भो र, पट्ट्याएको त हो नि ऊ जमानामा २-४ जनालाई नै, तर के गर्नु आफ्नो त न लुगा पट्ट्याउने ढङ्ग पुगो उतिबेला न त कन्या। एउडिलाई पट्ट्याएको मोरि त १००% कटन जस्ति परिछे, चम्र्याकचुम्रुक्क खुम्चेर बरबाद्। अर्को पट्ट्याएको माडा लाको फरिया जसतो चाइन्जो कक्र्याककुक्रुक्क पर्छ यसो गरे नि मिल्दैन उसो गरे नि मिल्दैन। लु भएन अझै एउबाजी टराई गर्नु परो भनेर फेरि पट्ट्याको त सिलिक को सारी अस्तो सल्याकसुलुक्क कहिले यता चिप्लन्छे कहिले उता, हुँदा हुँदा अब त आफ्नै धोती पनि चाइन्जो पट्ट्याम्न बिर्सिसकेँ....हरिशरणम्!! *************** थुल्नानी बयर तिपेर मलाई पनि कुवाउ हइ? :)
Read Full Discussion Thread for this article