Posted by: Tyra July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लुरे दाइ लाउरे भे'र आचन् लौन ,केके ल्याए होलान् त लाउर् बाट निक्कै कपालाँ तेल् टल्कार चौतरी मा झुल्किन थलेचन् नि लौ! ओइ! लुरे दाइ, कैले फर्किन्चौ नि फेरि कि नफर्किनि गरि आ हो? रोल् न् नि ४२० कति राम्रो छनेचन् बरै :ड् आफै छान्या हो कि मिस् ले दिनु भा हो? :D ठुल्नानि ल ल मलाइनि ल्यादेउ है एउटा झोला अलि ठुलो के नत्र डोको भे'नि हुन्छ:D
Read Full Discussion Thread for this article