Posted by: lootekukur July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
खै लाहुर त गैयो कि बिर्खे, लेकिन त्यो चाइन्जो पैसो भन्ने लड्किले माया मान्या भए त मरी जाम । जति आउँछे उति जान्छे, मैले त केही ठम्माउन सक्या होईन। हैन क्यारेर कमाउनी हो यो पैसो भन्ने जन्तु? खै मलाई पनि सिकाउनुन चौतारी बन्धुहरु :पी अब त्यो लेउससमा चड्ने औकात हुन नपाउदै सिल्टिमुर खाइएला जस्तो छ अनि भुत्राको सेउसी ले पत्याउँछ्न? अनि तिम्रो मुग्लान यात्रा कस्तो भो नि माइला? गोडा २ ४ वोटा गोरीहरु पट्यायोउ रे भन्ने हल्ला छ गाम्मा त? :पी खै खै एउटो फोटु टाँस त, आफुले नपाएनि एसो फोटु हेरेर भयेनी यी नयनले राहत पाउँथ्यो कि? पी ओहो नेप्चे पनि टुप्लुक्क झुल्केछ आज त मेरी बासै! हन क्यार्दै छौ केन्डाँडातिर? भाउजुको दर्शन कहिले हुने हो कुन्नी :पी अनि कुम्ले नि आजभोलि निकै सेउसी कुरा गर्न थाल्या रच, मु त जाड पानी भुनेसी सासैले टिप्न थाल्छु :पी बचाएर राखो है नत्र फेरी गीत नै फुर्दैन यो ज्यानलाइ। अब यस दोहोरी सोहोरी गर्नु परो नि चौतारी महोत्सबमा, कि कसो गाम्ले हो? अहो तितौरि मैयाँ त कपाल बाटी वोरि खास्साकी देख्खेकी रचिन्। म लाहुर जाँदा त सानी सानी भयेको जस्तो मान्याँथे। अहिले त हर्लक्क बडिछिन्, कति राम्री भयेकी नि हेरिरहुँ जस्तो। :पी अनि साझायुजरलाइ पनि अब कपुरी क पढाउने हन त? :पी :पी रोल लम्बर ४२०-- यस् मिस्!!! :डी :डी लुते
Read Full Discussion Thread for this article