Posted by: Tyra July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानी तिमी नि आएउ चौतारीआँ :) तेइ त म पुनि हेर्दै छु के नये नये मुन्छे धेरै आ'रचन् रमैलो भैरारे'च ।अँ तिमि क्यार्दै छौ बरै ठुल्नानि , सान्नानि कता गैछे अघि त ट्याँउ ट्याँउ बोल्दैथि अ आ इ ई भन्दै ? उफ ! यो दीप् दाइ ले २१२ लम्बर् को बिडिको धुवा उडाएर फेरि ! चौतरीमा बसिनसक्नु पर्नु भे'छ ,छि ! लौ ठुल्नानि जाउ तिमि र म माथि काफल् टिप्न धुवामा बस्न हुन्न के केट्केटि हरु।
Read Full Discussion Thread for this article