Posted by: sano_kanchha July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
रमाइलो त दिनप्रति दिन बढिरहेको छ यो चौपारि मा सायद धेरै गर्मि पनि बढेर हुन सक्छ । ल रमाइलो गर्दै गर्नु है म अल्लि काम मा व्यस्त भएर धेरै समय दिन पाएको छैन म केहि दिन पछि फेरि धेरै समय दिने गरेर आउने छु । ल अहिले बिदा चाह्न्छु , गलाब मेरो घर त पर्वत तिर हो केहि काम को सिलसिला मा गोर्खा को उत्तरि भेग तिर घुम्ने अवसर पाएको थिए तेत्ति मात्र हो । अन्त मा सबै गाम्ले हरु लाइ मेरो नमस्कार
Read Full Discussion Thread for this article