Posted by: Deep July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
म त हेरी यो किलासाँ फस् ट्याम् आ। खालि हात त के आई भो र भनेर यो गणेश् बिंडी बोकेर आको। २१२ लम्बरको हो। असलि। बन्दकि मायाँ उधारो जिन्दगि उकास्नी कसो गरी? तमसुकको त भैयो भैयो बन्दी लिलामिबाट उम्किने कसो गरी? दुई बटुका कोदा अमृत लायेसि त यो बिंडीले नी उकास्छ उकास्न त तर फेरी अमृतले धर्म छोडेसि उस्त उस्तै।
Read Full Discussion Thread for this article