Posted by: CaMoFLaGeD July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
बित्यास पारे यिनीहरुले! झन लुकी लुकी रउसी पिउने भन्या त हल्ला गर्नु गरेछन्। रउसी खानलाइ लगेको कुखुरो नि चोरेको हुन्छ त? रउसी सित्तैमा आएपछि कुखुरो नि सित्तैमा आउनु परेन त? कस्तो कुरो नबुझ्या होला! पुन्टे दा बिचरा!! के गरुन? पैसो नि तिर्न परो नि? :पि, हुन त यो टाइमवार्नर भन्या बज्जे तेस्तै हो। मलाइ नि दु:ख दिनु दिन्छ। लुतेजी टाइममा आउने भे छ। आज बेलुकी माइलादाइ कहाँ गाम को कुखुरो अनि रउसी खाने कर्जेकरम छ के रे, अलि अलि मात्र पिउने हो भने आउनुस धेरै पिउने भे त छैन। अनि लाहुरबाट ल्याको रेडियो नि ल्याउनु होला त्यो "कलकत्ते काँइयो" भन्ने गाना सुनम्ला!!! :-)
Read Full Discussion Thread for this article