Posted by: RajaHarischandra July 25, 2006
Kabita nai Kabita
Login in to Rate this Post:     0       ?        
तिमिलाइ के थाहा? ऐनामा हिलो छ्याप्दा, दागि आफु हुन्छु भनेर, घाइते अरु हुदा, पिडामा आफु डुब्छु भनेर, तेसैले त तिमि, काँचको घरमा बसेर, गुलेलि चलायौ। फेरि, तिमिलाइ के थाहा? सपना बुन्ने धागो चुडाल्दा, सियो छुड्छ भनेर, तेहि सियोले फेरि तिम्रो मुटु घोच्छ भनेर, तेसैले त तिमि काँचको झ्यालमा बसि फेरि गुलेलि चलायौ।
Read Full Discussion Thread for this article