Posted by: Nepal ko chora July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
तितौरी, २ मुरी धनिया को पात सुचना को लागि। लौ आजकल छुट्टी रे? त्यो रौसि खाने र कुखुर चोर्नेहरु लाइ समातेर यहि चौतारी मा बाधेर लडाउनु पर्छ (आफु त रौसि न खाने परियो, रौसि खानेहरु रिसाउने पो हुन कि तेसो भन्दा :P ) स्कुल् धेरै दिन चै बन्द गर्न भएन है। अस्तिन पनि त्यो भकुन्डो को जात्रा ले गर्दा धेरै दिन सम्म स्कुल बन्द भा थ्यो। ******************************************************************* लुते ब्रो लाइ पनि स्वागत छ चौतरी मा।
Read Full Discussion Thread for this article