Posted by: Birkhe_Maila July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लु के जाती हिन्दिको उखान याद आओ," नाम लिया सइतान हाजिर" मुइले त पुन्टे दाई राती भाले र रौसि खान आम्छन भन्ठानेको त अइले नै पो औँरेजी फलाक्दै आइपुगे। एस्तै हो पुन्टे दाई टाइम वार्नर, कमकास्ट अनि के जाती चार्टर सबै एउटै ड्याङका मुला हुन। ******************* हन लुते, क्यार्दै छौ? पोहोर हो कि के हो तिमी स्वर्ग, मर्त्य पाताल चाइन्जो तिनै लोकको यात्रामा निस्केको? अइले त हेर्दा पनि लाउरे लाउरे जस्तो देखिन्छौ त। कपाल नि केओ कारपिन तेल हालेर मजाले कोरेको रेछौ। पछाडिओ खल्तिमा काइँयो नि देखिन्छ। टेउसास मा लेउसास चढ्दै सेउसि सित हिँड्न थाल्यौ कि के हो? :):) पि.एस - टेउसास=Texas , लेउसास= Lexus, सेउसी =sexy
Read Full Discussion Thread for this article