Posted by: Tyra July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए नेप्चे , हाजिर् गर्न पर्दैन आज मिस् ले भन्या आजकाल् रौसि खाने र कुखुरा चोर्ने को बिगबिगि भएर धेरै केट्केटि आउन डराए अरे किलासाँ अनि मिस् नि इस्कुलाँ चाबि लाएर बाख्रा लाइ घास् काट्न जानुभा'छ । तेइ भे'र हाजिर् गर्न पर्दैन रे मिस् ले भन्नुभको इस्कुलै छुटि रे :D
Read Full Discussion Thread for this article