Posted by: Nepal ko chora July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
एउटा सानो टुक्रा चौतारीको गाम्लेहरुमा समर्पित, (बिशेस गरेर चित्रे लाइ :P ) रोग? औसिको रात पनि किन हो, पुर्निमाको जस्तो लाग्न थालेको छ। सयौ तस्बिर हेरे पनि, एउटै तस्बिर आखामा नाच्न लागेको छ। दिनमा त के, रातमा पनि निन्द्रा लाग्न छाडेको छ। पानि पिए पनि, रौसिको झै मात लग्न लागेको छ।। *********************************************************************** माहिला दाइ, भैसि बेच्ने त भनेको हो। तर अस्ति बेच्न ठिक्क परेको भैसि त घोप्टे भिर बाट लडेर ठहरै भयो :(
Read Full Discussion Thread for this article