Posted by: Birkhe_Maila July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लु नेप्चे नि आएछ, क्यार्दै छौ नेप्चे? भैँसी बेच्ने भन्तेउ बेचेऊ? खै आफ्नो नि भैसि थाक्यो क्यार्ने क्यार्ने। कुम्ले... लु मैले बुझेँ यो चौतारिका उरन्ठेऊला ठिटाओ संगतले तिम्रा आन्द्रा नि फडफडाउन थालेछन्। आउने भ' आउन त तुच्च तुच्च पारलाउ, बरु गामबाट एउटा झक्किको रातो भाले नि खोजेर ल्याउन है? तर भाले काटेर आधि फक्लयाँटो चाइँ लुकाम्न पर्छ, आज पुन्टे दाई नि आउने भन्याछन् तिनलाई त एउटा भाले एक गाँस हुन्छ फेरि!
Read Full Discussion Thread for this article