Posted by: CaMoFLaGeD July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हा हा हा!!! पुगेन घर पुगेन, के को पुग्थ्यो नि? हैन कस्तो र'छ त्यो रउसी, हाम्पनि एसो चाखम न। ल त सुटुक्क एक गिलास एता नि दिनुस्। घरमा नि "सोझो छ" भन्छन्, फेरि आफ्नी पनि आइरहन्छे चौतारी घुम्न, देख्ली उस्ले भन्ने डर छ। लुकी लुकी पिम्न परो।
Read Full Discussion Thread for this article