Posted by: Nepal ko chora July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबै गाम्ले लाइ। एता उता को कामले गर्दा २-४ दिन चौतारीमा आउन पाइएन। आएर न बोले पनि एसो चियाउदै चाइ गरेको थिए। मिस दिदीले हाजिर कापी बाट नाम चाइ काटी दिनु भएको छैन होला क्यारे।(बिदा को निबेदन बिधुतिय चिठी बाट पठा थे, मिस दिदी ले पाउनु भयो होल भन्ने आस गरेको छु :P ) आजकल खुब रमाइलो हुदै छ चौतरी। लौ गाम्लेहरु रमाइलो गर्दै गरुम। जदौ
Read Full Discussion Thread for this article