Posted by: miss_ me July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
:) लौन मन थक्क भै'राछ नमस्तेनै फर्काउन पाइन । चौतारीमा भुराभुरीले बदमासी गरेकि भनेर यसो चियाउन आ'कि कताट गौतमबाबु ले देखेछन किन आएको थिएकुन्नि राति राति कुखुरा चोर्न हो कि बिर्खे काकाले मधेसाट ल्याको रौसि खान हो??:P अनिखेरि ,भौते पाले बस्यारे'छन चौतारीया र मन ढुक्क भो अस्ति कुम्ले ले कस्को हो कुन्नि के के जाति चोरेर खा'को हो भन्दैथिए। बिगबिगी बढ्या'छ आज भोलि । ए ठूल्नानी र चित्रे रैछन त यहि ।के गरेर बस्याछौ ह तिमुर ह्या?? हरि शरणम!!!!!!! शुमुरात्री!!!! गाबजी :)
Read Full Discussion Thread for this article