Posted by: Pretty July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
Rol # 5 hajir miss. नमे preview राम्रो छ चौतारी महोत्सवको, बरु अरु पनि के के लेख्ने टुप्पामा भनेर अहिलेदेखिनै प्र्याक्टिस गर्ने हो कि? अनि नमिलेको केहि भए सबैले सच्च्याउँदै जाने, जस्तो निरे को नाम छुट्ला फेरि बिचरो रुन्चे छ के अलि :-) दादा ल के राख्ने हो टुप्पोमा? वाह् वाह् कुम्ले कति राम्रो answer दिएको तितौरिलाइ। हेरौ अब के आउछ उताबाट। साथीहरुलाइ एउट प्रश्न बढा इ कसरी लेख्ने हँ यस्मा? हुन्छ हुन्छ गौतमजी खसि त घच्चिको रैछ, बरु एउटाले पुग्ला र भन्या? दुइटै खानुपर्ला जस्तो छ। दशैँमा अर्को किनौला नि बरु पल्लो घरे कान्छाकाँ बाट। ठिक भन्नु भो मामा यिनिहरु के सम्झन्थे र आ-अफ्नै तालमा छन् सबै, मै मात्र हो सम्झिने तपाइँलाइ। गालब लेख्न प्रोत्साहन् दिनु भएकोमा धेरै आभारि छु, हेरौँ कुनै दिन आँट् आइहाल्छ कि। चित्रे र ठुल्नानी के छ खबर?
Read Full Discussion Thread for this article