Posted by: world_map July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेलाई नमस्ते मेरो! बल्ल फुर्सद निकालेर छिरे चौतारी कुम्ले म तिम्रै पक्षमा बोल्छु ल ।:) भौते लाई चै कति निद्रा लगेको नि ;) गालब्, मेरो फुर्सद अब कहिले हुन्छ थाहा छैन, भो भने लेख्नेछु कथा ठुल्नानी के छ हाल्खबर, सञ्चै छौ? :) रोल # ८ चित्रे हजुर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article