Posted by: 1whocandie4u July 25, 2006
Kabita nai Kabita
Login in to Rate this Post:     0       ?        
तीमीलाई पर्खी बसे धेरै राती अबेर सम्म तर मलाई के थाहा तीमी त अघी नै शहीध भैइ सकेछौ खै कता हो रोल्पा रुकुम तीर जानु अघी ता लागेको थियो कतै यही त हुने हैन हाम्रो अन्तीम् मीलन भनेर तर पनी बुज्न सकीन मलाई कत्ती पनी थाहा भएन की तिमी आउँदैनौ भनेर आज म एक्लो भए हुन त धेरै एक्लो भएका छन यहाँ मेरो मात्र के कुरा गराइ भो र आखीर एक्लै त आएको थिए म यस् धर्ती मा मेरो के अधीकार छर तीम्रो साथ् माग्ने तर बाच्नु को पीडा जीउदैछ यहाँ एक्लै एक्लै ती एक्ला आमा हरु सगै केवल तीम्रो सम्झना मा
Read Full Discussion Thread for this article