Posted by: Gautam B. July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
जदौ है सबैलाई! नमे, चौतारी महोत्सवमा यहि पल्याक-पुलुक फुटो राखे हुन्छ यार! संगीतको लागि स्यान्कान्छालाई धन्यवाद। हो यस्तै चाहिन्छ चौतारीलाई! कुम्ले, कथा राम्रो छ। अरु पनि जाओस्।
Read Full Discussion Thread for this article