Posted by: CaMoFLaGeD July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हा हा हा!! म एकछिन बाहिर गएको त यहाँ मेरो कुरो काट्न थालिसकेछन। तितौरी म के सक्थेँ र तिमीलाइ कबितामा उत्तर दिन? त्यहि पनि प्रयास गर्दछु। अनि मलाइ सरिता दि ले चप्पलले हान्ने आटँ किन गर्थीन र? उनको सिसा फुटाउदा त उनका बा ले केहि गर्न सकेनन्। हामी नि क्रीश ब्रो का प्यारा भाइ हौँ क्यारे। कसैले छुने आँट गरेछ भने त के र! :पि अनि चित्रे तिमी मेरो पक्ष बाट बोल्नु पर्ने होइन?? जे भए नि मन मान्दैन क्यारे। लौ त मेरो पनि: घाइते भएकै हो नयनले तिम्रो पोल्या छ छाती भतभती! तिम्रो हातको मल्हम भए राम्रो नत्र यो घाइते मुटु नै जाती!!
Read Full Discussion Thread for this article