Posted by: miss_ me July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ramro chha nepalean jee हो हो ठिक् भन्यो तितौरी मैले नि त्यहि सोचिरको । :D :D कति हास्नु ..........सम्झि सम्झि हासे म. जे होस् कथ राम्रो छ मन पर्यो मलाइ पनि:) अनि अब सबिना दी को चाहि लात् नै खान्छन् कुम्लेले । अलि बिचार् पुर्याएर जानु नि जान चाहि जाउ के कुम्ले जी ल!!! :D :D
Read Full Discussion Thread for this article