Posted by: Tyra July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
अँ अँ चित्रे , चित्रे अनि त्यो लडेकै ठाउ मा आएर फेरी थप्यो होला सरितादि ले । अनि अझ फुत्केर भाग्ने हुदा चप्पल् चुडियो होला, अनि त्यो चुडिएको चप्पल् एक हात् मा लिएर चै कुलेलम् ठोक्या होला , कुम्ले :O
Read Full Discussion Thread for this article