Posted by: world_map July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
वाह! तितौरी र कुम्लेको त खतरा गइरा' रैछ नि यहाँ! :D अरू नि जाओस्। तितौरी, कथाको बिचमा कुम्लेले सरिता दिदीको चप्पल खायो होला नि! :D अनि भाग्दा चैं केराको बोक्रामा चिप्लिएर लड्यो होला, कि कसो कुम्ले? ;)
Read Full Discussion Thread for this article