Posted by: CaMoFLaGeD July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
तितौरी, तिमीले "हाँसिरहेको छु" भन्दा मलाइ अर्को एउटा थ्रेड मा दीप जी को कबिता याद आयो। मलाइ सार्‍है राम्रो लागेको थियो त्यो। गलत अर्थ नलागे यहाँ पेश गर्ने अनुमति माग्छु है। हुन त अलि सान्दर्भिक नदेखिएला त्यहि पनि रिफ्रेस गरुम न है? आँखैका बाणले घायल थिएँ मुस्कानका त रोकेकी भए हुने मल्हम् लाउने त पछि तिमिनै हो प्रीये आफ्नै काम धेरै नबढाए हुने। :oP
Read Full Discussion Thread for this article