Posted by: CaMoFLaGeD July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
साहिँला, थ्यान्क्यु!! ठुल्नानी: कथा मनपराइदिनु भयो खुसी लाग्यो। प्लान को कुरो चाहीँ, **...अहम्! अहम्!...***. अब सुरु गर्न पर्ला जस्तो छ। अहिले चाहीँ प्लान बनाउने प्लानमा छु के! :पि चित्रे: सस्पेन्सले भरिपुर्ण लाग्यो रे? :पि। सबै भन्दा सस्पेन्स त त्यो सरिता दि ले मलाइ के गरिन होला भन्ने छ। तितौरीलाइ त्यहि कुरो थाहा पाउनु पर्‍यो रे। अब त्यस्तो कुरो नि लेख्छ त? अनि त्यस्तो-त्यस्तो कुरो नलेखेपछि सस्पेन्स नभए के हुन्छ त नि? हे हे हे!! मलाइ कथा लेख्न उक्साउनेमा तपाइ नि पर्नु हुन्छ। अहिले सम्म त ठिकै छ पछि नराम्रा भए भने पनि "राम्रो छ है" भनेर नफुर्काउनु होला, भन्देको छु अहिले नै।
Read Full Discussion Thread for this article