Posted by: nepesahila July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
कुम्ल्या कथा राम्रो छ ल। अनि गाम्ले हो, चौतारो लै त इस्कूल भनैदेर खाली पढाइको गन्थन मात्र गर्न थालेर रमैलो भेन जा। अलि सप्लै सुहौनि गर्न परो।
Read Full Discussion Thread for this article