Posted by: sano_kanchha July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ गाम्ले हरु मैले नमस्ते गरे है । गालब ले लेख्नु भको कथा ले त मनै छोयो भनेको । मैले पनि एक पटक को गोर्खा यात्रा मा तेहि ठाउ (आरखेत , बसेरि , थुमि , मान्बु , केरौजा , माछिखोला .....) मा निकै दुख पाएको थिए । फेरि पनि त्यो ठाउ को याद आयो । कथा निकै राम्रो छ , निरन्तरता को लागि अग्रीम सुभकामना । चौपारि महोत्सव सुरु भएको रहेछ , मेरो काम चाहि गाना बजाउने परेको रहेछ लौ त म मेरो काम सुरु गर्छु है त ।
Read Full Discussion Thread for this article