Posted by: CaMoFLaGeD July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
तितौरी हा हा हा!! विच को एक्सन नि भन्नु पर्ने? लामो छ, तर कुनै अप्रिय घटना भने भएन। "कसरी?" यदि तिम्रो यो प्रश्न हो भने तिमीलाइ मैले यो भन्नु पर्ने हुन्छ "क्रीश ब्रो को लिस्ट को के काम नि?" सरिता दि लाइ खुसि पार्ने एक एक तिक्डम थियो त्यहाँ। अझ उनको दोस्रो लिस्टमा अरु नि धेरै इन्फर्मेसन थिए।
Read Full Discussion Thread for this article