Posted by: uptowngal July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
तितौरी मेरो सबै ठिकै छ । तिमी हरु को नि । सानानी, तितौरी अनि मास्टरनी दिदि के छ हो तपाईं हरु को नयाँ खबर । मास्टरनी दिदी अनि भुराभुरिहरु र सर को के छ नि । सर लाई धरै सम्झेको छ भनि दिनुस् ।
Read Full Discussion Thread for this article