Posted by: Dada_Giri July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
--- अनि वरदान लागेर त्यो केटी त यस्ती भै कि बाँस जस्तो अग्ली, पातली अनि दुब्ली। उसको अनुहार त रुखको टुप्पा मै पुग्यो। उनले यसो तल हेरेकी त ढुकुरको गुँड देखिन्। त्यहाँ ढुकुरले फुल सेकिराखेको थियो। ढुकुरले उनलाई थर्काउँदै भन्यो, "हेर, यो लोखर्के मेरो फूल खान आएको?" "म लोखर्के सोखर्के केइ हैन के इउटी केटी मात्रै हुँ। हेर न म यस्तो अग्ली भएँ।" उनले दुकेसो पोखिन्। "लोखर्केले पनि फुल चोरेर खान्छ, केटीहरुले पनि फुल खान्छ बने मेरो लागि लोखर्के र केटीमा के फरक भो त?" ढुकुर्नी च्याँठिई। --- देशदेशावरयागु पुलां बाखं (बिभिन्न देशका लोक कथाहुर) - करुणाकार वैद्य सरको एउटा सानो पुस्तकमा पढेको कुरा याद आयो।
Read Full Discussion Thread for this article