Posted by: Tyra July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
प्रीति मलाइ ठिकै छ ,तिमि नि? सुनाउन तिमि लाइ राम्रो आउछ लेख्न मलाइ थाह छ के जो राम्रो छ उस्ले कहा आफुलाइ राम्रो भन्छ त , त्यहि त उस्को राम्रोपन् हो नि :) मिस् कहा हराएको हो हजुर् त , म फेरि सबै को अगाडि भन्दिम् त्यो हजुर् ले सिकाएको " नया शब्द " कुम्ले ल मिस् ले भन्या कथा लेखेर टास्नु रे चौतारी मा आज को पाठ् ! ए थुल्नानि ! के छ् खबर्?
Read Full Discussion Thread for this article