Posted by: CaMoFLaGeD July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
सार्‍है राम्रो गालब जी, राम्रो नियात्रा अनि त्यसमाथी तपाइँको लेखनशैली सार्‍है राम्रो कम्बिनेसन। हरेक पंक्ती उत्साहका साथ पढेँ। मलाइ एउटा सानो घटना याद आयो। म सार्‍है सानो थिएँ त्यो बेला। हामीले सायद ब्यान्ड पार्टी लानुपर्ने थियो होला त्यो बिहेमा। तर हामी ढीलो पुगेको भएर, जन्ती गैसकेका रहेछन। हामी भने ब्यान्ड पार्टी लिएर पछी बेहुलीको घर पुगेका थियौँ। कस्को बिहे हो, को को थियौँ मलाइ याद छैन। अहिले सम्झिदा हाँस्न मन लाग्छ कस्तो अफ्ठ्यारो भा'थ्यो होला त्यो बेला। मिसको कथा जाओस न अब।
Read Full Discussion Thread for this article