Posted by: miss_ me July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हरे यो गालव कति उत्साहका साथ पर्खेको के मामाघर् कस्तो हुदोरे'छ भनेर झन त आफ्नोमामाघर् नगएर पो फर्केको ह्जूर आमाले कति माया गर्दोरहेछन् था पाउन चाहेको झन् ....... साच्चि आमाको नि आमा कस्तो हुन्छ होला है ..8-> म चै आफ्नो...... भन्दा अर्काको बिहेको जन्ति जाने मौका पाएकि छैन् अझै:P जे होस् गालव को नियात्राले २ ३ दिनरमाइलो गरायो ।राम्रो लेख्नु भो । मलाइ नि अलिअलि पहिलेको दिन्हरु सम्झेर केहि लेख्न मन लाग्यो :)
Read Full Discussion Thread for this article