Posted by: Pretty July 24, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
wow गालब very touchy ending. एकदम राम्रो कथा छ ल। मेरो अनुभव पनि मिल्न गयो अलिअलि तपाइको सङ्ग। मेरो खालि अलि छोटो थियो। तपाइले भनेजस्तै पहाड भेगमा जन्मेर हुर्केको तपाइको कथा म शहरमा जन्मेर हुर्किनेको भन्दा धेरै फरक् हुन्छ होला भन्ठानेको त हैन रैछ। म पनि करिब डेढ घन्टा हिँडेर जन्ति गएर भोकै घर फर्केको थिएँ। काठ्मान्डुबाट धेरै टाढा पनि होइन, धुलिखेलको एउटा गाउँको कुरा हो यो। साच्चैँ अहिले सम्झिदा खै कस्तो कस्तो के के ....
Read Full Discussion Thread for this article