Posted by: Birkhe_Maila July 23, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हर एकको चिर्ने शैली अति किताबी देखियो र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो... ......ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो शिरीष गुरू, शब्दहरु कस्तो मिठो बुन्नुभएको! सधैँ झैँ गजब छन्!
Read Full Discussion Thread for this article