Posted by: Foe_4_mysty July 23, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानी पनि आइपुगिछन् कस्तो लामो आयु! अनि के छ त गाम्ले हरु ? हालखबर सुनाओ न! कुम्ले र तितौरिको खास् खुस् बुझिएन! बरु गीत सुनुम भो! मेरो रिडिओ मा त नेपथ्यको गीत बज्दै छ! "चौतारीको डिलमा बसी ए मेरी मायालु धेरै धेरै चिट्ठी तिमीलाई कोरें, तिम्रा हृदयका सारा भावना हरु तेही चिट्ठिमै कोरी पठाइदेउ!"
Read Full Discussion Thread for this article