Posted by: Tyra July 23, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए फोउसे ल तिमिलाइ म टाइरा ब्यान्क्स् जस्तो लागो कि के हो? होइन् है म त ,चौतारी को तितौरी हो , तिमि धेरै अ मेरिकाज् नेक्स्ट् टप् मोडल्स् हेर्छौ जस्तोछ् बाबै । अ चित्रे को बिहे मा चै मनि जानिहो ,ल तिमि नि जानि हो र ? हुन्छ नि जाने भए सङै जाउला ,बरु ठुल्नानि पो कता गै मोरि अचेल् आउन्न चौतारि तिर ।ल म माथि डाडा मा गएर कराएर बोलाउछु है आउछे कि ल। ओइsssssssssssssssssठुल्नानिssssssssssss!!!!!!
Read Full Discussion Thread for this article