Posted by: Rahuldai July 23, 2006
Connection Failure
Login in to Rate this Post:     0       ?        
दादा गिरी जि अनि नेपालीयन जि । धन्यवाद तपाईंहरु लाई । मेरो यो धागो राखनु को उद्देश्य पनि तेही हो- बोर्ड प्रथा राख्नै पर्छ । यस्मा बिकृती हरु आए भने , बिकृती हताउन लग्न कि बोर्ड नै हटाउने ? घरमा मुसा पस्यो भने, मुसा मर्न उपाय गर्ने कि घर नै जलाउने ? प्रा डा काम्रेड मन्त्री जि सँग सहमत हुन सकिन । जिन्दगी को लक्ष्य हुन्छ, मान्छेहरुको । समाज, बिद्यालय अनि दौतरी माझ गर्ब गर्न दिनोस् न कस्क बाउ को के गएको छ र ? आफु बोर्ड म न आएको रीस त पोख्नु भएन नि कसो ?
Read Full Discussion Thread for this article