Posted by: world_map July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए, हो नि, फेरी च्याट गर्न थाल्यो भने चौतारीमा कसले पोस्ट गर्छ त, होइन तितौरी? तिमीले ठीकै कुरा गर्यौ। च्याटरूम चैं भोलि पल्टदेखि खोल्नु पर्ला त्यसोभए। :) ल, अरू नि आइडिया भए भन, म नि सोचम्ला।
Read Full Discussion Thread for this article