Posted by: nepalean July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हो दादा, मलाइ नि थुमी जान मन लाग्यो । अब लिखेको आफन्त नि परिन, साथि नि परिन, गलबले नि लगेन । तेसैले तेइ फुच्चे केटो बनेको । त्यो सल्लाहाकार मा दादाको नाम पनि थप्न मन लाग्यो । तेसको अरु कुराहरु गाम्लेको सल्ला बमोजिम गर्नु पर्ला, कसो ?
Read Full Discussion Thread for this article