Posted by: Dada_Giri July 22, 2006
Connection Failure
Login in to Rate this Post:     0       ?        
राहुलाभाइले यो धागो जुन उध्देश्यले सुरु गर्नु सोही अनुसार त नगएको पनि होला। तर मलाई बोल्न मन भने लाग्यो। --- >सबै जना न धनी हुने खाने क सन्तान हौ न शहरका नामी अङग्रेजी स्कूल का थियौ । आधा भन्दा बढी हामी सरकारी बिद्यालय का थियौ । १० कक्षा पढदा हामी लाई एस्एल्‌सी मा राम्रो गर्नु पर्छ अनि सके बोर्ड ल्याउनु पर्छ भन्ने प्रेरणा पहिले का बोर्ड म आउनु भाका सिनियर हरु बाट मिल्थ्यो र तेसै अनुरुप मेहनत गरेका थियौ । हाम्रो मेहनत मेहनत ले राम्रो प्रतिफल दियो र यस्मा हामी लाई गर्व पनि छ । कुरा मनासिब हो। तर पछिल्ला वर्षहरुमा गएर त्यो अबस्था रहेन र लागु हुन सकेन। त्यसलाई निरन्तरता दिन सक्नुपर्ने हैन र? तर यहाँ बोर्ड सिस्टम नै काटेर "मरे पछि डुमै राजा" भन्या जस्तो पो गरियो त। बोर्ड सिस्टम राख्नु आँफैमा नराम्रो चैँ हैन तर वर्षेनी उनै बोर्डिगंहरुको लिस्ट हेर्नुपर्ने हो भने काटे पो के भो र? यदि राख्ने हो भने यसमा सुधार हुनुपर्छ।
Read Full Discussion Thread for this article