Posted by: Dada_Giri July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
मेरो कम्प्युटरमा भाइरस पसे जस्तो छ। अब सबैलाई सर्ने भो। --- सल्लाहकारहरु - नेपे दाइ, पुन्टे दाइ संयोजक - नमे उप-संयोजिका - मास्टर्नी नानी सञ्चालक - भउते, गोतामे स्वयम् सेवक - चित्रे, तितौरी, गालब अब नयाँ पुरानालाई निमन्त्रणा कार्ड सार्ड पठाम्न पर्च कि के के गर्न पर्च यिनेरुले गर्नी अरुले सघाउनी। त्यो दिन चौपारीलाई दुलही जस्ती बनाम्न पर्च है।
Read Full Discussion Thread for this article