Posted by: Tyra July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
मिस् नमस्ते :D गालब् जि कथा सार्है राम्रो , आखा झिम् नगरि पढि सके नि ,ल ल छिटो छिटो अरु नि पढ्न पाइयोस् है :) नेपालिएन् जि ले टासेको कथा त नेपाल् होइन नारि पत्रीका म पढे जस्तो लग्यो नि । गोतामे जि ल कालोबोको देखेसि चै म नि आउनि पक्का भो है पिक्निकाँ :D कुम्ले सुन्दै छु म नि कुरा अँ ! सब् लाइ एकेक गरि भर्याङ् बाट खसाउने हँ? ल अब चाहि मिस् लाइ ५० होइन १५० पटक् कान् समातेर उठ्बस् गराउन् कुरा लाउनु पर्यो :p सान्ननि,चित्रे ठुल्नानि सबै को के छ खबर्?
Read Full Discussion Thread for this article