Posted by: miss_ me July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हैन यो गौतम्जीलाइ किन गालवको डाह् लागेकोहोला मलै जस्तै कति सरल शब्द मिठो शैली मा सबैकुरो पुगेको लेख्दानि इस्कुला जे पढेनि कथा हाल्दा चाहिसलल बग्ने रहेछ कलम सुनाउदै गर्नुस् है गालव धेरै भाको थियो नेपालीअक्षर को कथा सुन्न नपाको निरमणजी, अब तेस्तो जुका जस्तो टासिने भे'सि त मन लागे नि नलागेनि एउटा उपाए त गर्नै पर्यो।:P गौतमजीको कुरो ठिकै हो । तर मैले सबैलाइ ठिकान् लगाएकैछुके दोस लाउन् चै पाइदैन् है । त्यै भ'र त कुम्ले एति ज्ञानीभाको नि सबैलाइ धकेल्ने रे....:( कुम्ले तिमीले भर्याङमा बसाएर् धकल्दा सम्म अरु चाहि चुपलागेर बसिरहला के रे । म भए चाहि धकेल्ने चाहिको सर्ट को बाउला नथापाइने गरी जोडले पकड्ने हो के :)
Read Full Discussion Thread for this article