Posted by: CaMoFLaGeD July 22, 2006
Login in to Rate this Post:
0
?
हा हा हा!!
अत्ति हँसाउनु भयो दादा गिरी जी, त्यो त भउते हो। म चाँही छेउ मा थिएँ। (बालाजु को फुटो टाँसेछन्।) :पि
चित्रे, तिमीले त मलाइ झसङ पार्यौ नी। चिन्छौ कि कसो? :ओ